Sunday, January 19, 2014

Dr. Govinda KC र मेरो बुझाई

एक बर्ष र छ महिना हुन हुन लाग्दैछ। IOM छिरेर निक्लने समय भई नै सकेको छ। जुन समस्या म IOM छिर्दा थियो संयोग नै भन्नु पर्छ, त्यहि समस्या त्यसै गरि नि बल्झियो, पात्र तिनै हुन, समय फरक छ , निचोड एउटै छ। डिन फरक छन् तर IOM का लागि लड्ने लोह पुरुष तिनै हुन्। प्रा. डा. गोबिन्द के.सी. ।

तिनि मानव त हुन् तर साधारण पक्कै हैनन्। साधारण व्यक्ति भन्दा फरक। जो "म" "मेरो" भन्ने शब्दबाट बिल्कूलै अनबिग्य छन्। जसमा कुनै मोह छैन, पद लुलुप्सा छैन, जसमा साधारण जिवन शैलि, सामान्य खानपिन, सहयोगि  भावना छ त्यो भन्दा नि ठुलो समाज सेवाको भोक छ ।  म यहा  Martin Luther King, Jr को एउटा भनाई सम्झन्छु Life's most persistent and urgent question is, 'What are you doing for others?' रडा.गोबिन्द के.सी. को जिवनबाट यसको उत्तर सिवाय केहि पनि पाउदिन, केहि देख्दिन पनि। IOM को प्राध्यापक डाक्टर, जसमा बिलासिताको चाहाना हुनु मात्र पर्छ, यथार्थमा परिवर्तन गर्न त्यति गारो छैन। समाज सेवामा डुबेका डा. के. सी. मा यस्ता सोचाई कहा नै आऊछन् होला र । तव त ति सबका प्यारा छन्, सबका भगवान भएका छन्।


यदि SAI BABA (हाम्रो भगवान) ले घैटोवाट फुरफुरि बिगुत ननिकाल्ने हो, हातबाट सुनका सिक्रि नझार्ने हो, जसको कमल स्पर्सबाट चिताएका कुरा नपुग्ने हो भने,  म SAI BABA र डा. के. सी. मा कुनै फरक देख्दिन। साई बाबाले जसरि जिबन भर भक्तले चडाएका भेटि दिन-दूखि माझ नै बाडे, डा. के. सी. पनि त त्यस्तै गर्दैछन्। आफुले कमाएकै पैसाबाट चाहे त्यो जाजरकोट झाडा-पखाला पिडित होस, पाकिस्तान वा हाईटिको भुकम्पको पिडित  होस्, तिनका जिबन रक्षाका लागि तल्लिन नै हुनु भयो, हाम्रो भगवान SAI BABA ले पनि त गर्नु त त्यहि नै भएको हो नि, हैन र? महा मानव त दुबै हुन फरक यति हो बाबा सँग SUPERNATURAL POWER थियो, डा. के. सी. सँग SPIRITUAL मन छ। 

तर म गान्धि भन्दा माथि नै पाउछु हाम्रा डा. के. सि लाई। सायद ब्रिटिसले SOUTH AFRICA को रेल वाट नधकेलोको भए,  गान्धिमा त्यो विवेक र त्यो अठोट आउनेमा मलाई चाहि शंकै छ। तर डा. के. सी.को यो अनसन कुनै स्वार्थ बिना नै, स्वस्फुर्त रुपमा, केवल IOM को भविष्य र सम्पुर्ण नेपालिको स्वास्थ्यका लागि मात्र थियो,  छ पनि र हो पनि, यसमा म बिश्वस्त छु। एउटा MOTIVATIONAL BOOK मा पढेको थिए मैले, Happiness, Success in every aspects, in every sectors come from "QQS", Quality, Quantity and Service. Until and unless, QQS are not prioritized equally, you would never achieve your goal. Then Happiness and Success comes in limbo.  यहि नै होईन र डा. के. सी. को चाहाना? यहि नै होईन र डा. के. सि. को अनसनको निष्कर्ष?

बिशुद्ध र निश्वार्थ भावना, त्याग केबल जनताका लागि, चाहाना केवन स्वास्थ्य-समृद्ध नेपालका लागि  आमरण अनसन बसेका हाम्रा गुरु प्रा. डा. के. सि. को जिवन रक्षाका लागि आफ्नो आफ्नो क्षेत्रवाट सकेसम्मको पहल गरौ। कामना गरौ।



Views expressed herein are personal. :)

Wednesday, January 8, 2014

What an amazing poem! Carry on ! Carry on!

It's amazing! Without any doubt, a cent percent inspirational poem I have ever read. Thanks to Robert William Service for his beautiful mind. It's really a motivational one. Carry on! My friends! carry one. 
Carry On

It's easy to fight when everything's right,
And you're mad with the thrill and the glory;
It's easy to cheer when victory's near,
And wallow in fields that are gory.
It's a different song when everything's wrong,
When you're feeling infernally mortal;
When it's ten against one, and hope there is none,
Buck up, little soldier, and chortle:

Carry on! Carry on!
There isn't much punch in your blow.
You're glaring and staring and hitting out blind;
You're muddy and bloody, but never you mind.
Carry on! Carry on!
You haven't the ghost of a show.
It's looking like death, but while you've a breath,
Carry on, my son! Carry on!

And so in the strife of the battle of life
It's easy to fight when you're winning;
It's easy to slave, and starve and be brave,
When the dawn of success is beginning.
But the man who can meet despair and defeat
With a cheer, there's the man of God's choosing;
The man who can fight to Heaven's own height
Is the man who can fight when he's losing.

Carry on! Carry on!
Things never were looming so black.
But show that you haven't a cowardly streak,
And though you're unlucky you never are weak.
Carry on! Carry on!
Brace up for another attack.
It's looking like hell, but -- you never can tell:
Carry on, old man! Carry on!

There are some who drift out in the deserts of doubt,
And some who in brutishness wallow;
There are others, I know, who in piety go
Because of a Heaven to follow.
But to labour with zest, and to give of your best,
For the sweetness and joy of the giving;
To help folks along with a hand and a song;
Why, there's the real sunshine of living.

Carry on! Carry on!
Fight the good fight and true;
Believe in your mission, greet life with a cheer;
There's big work to do, and that's why you are here.
Carry on! Carry on!
Let the world be the better for you;
And at last when you die, let this be your cry:
Carry on, my soul! Carry on! 
-Robert William Service