Sunday, June 14, 2026

संधिय सशर्त कार्यक्रमको मार्गदर्शन_आ.व. २०८२-८३

संधिय सशर्त कार्यक्रमको मार्गदर्शन_आ.व. २०८२-८३ 


 

 

मार्गदर्शन

३७००११०१

क्षयरोग नियन्त्रण कार्यक्रम

(१)

2.7.22.1038क्षयरोग सम्बन्धी continue medical education (CME) सञ्चालन (नारायणी अस्पतालको लागि)

CME at Narayani Hosp.

(२)

2.7.22.1093औषधी प्रतिरोधी क्षयरोग बिरामीहरुका लागि पोषण, यातायात तथा आधारभूत परिक्षण तथा जटिलता व्यवस्थापन खर्च(National Medical College लागि)

DR TB Treatment Allowance

३७००११०२

एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रम

(१)

2.7.22.1061एचआईभी सम्बन्धि लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि,पत्रकार,प्रहरी, एचआईभी संक्रमित तथा मुख्य जोखिम समूहमा अभिमुखीकरण संचालन गर्ने (जनस्वाथ्य/स्वास्थ्य कार्यालयबाट संचालन गर्ने)

 Orientation_Stigma&Discrimination_HIV

(२)

2.7.22.999एचआईभी सम्बन्धि लान्छना तथा भेदभाव घटाउन स्कुलहरुमाहरुमा अभिमुखीकरण गर्ने  (जनस्वाथ्य/स्वास्थ्य कार्यालयबाट संचालन गर्ने)

 Stigma & Discrimination_School

३७००११०३

परिवार कल्याण कार्यक्रम

(१)

2.7.22.1020पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम खर्च

 Full Immunization Declaration

(२)

2.7.22.963पोषण विशेष कार्यक्रम

 Nutrition Specific Program

३७००११०५

महामारी रोग नियन्त्रण कार्यक्रम

(१)

2.7.22.1025सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मीहरुका लागि औलो रोग पहिचान, सर्भिलेन्स, उपचार पद्दति, प्रतिकार्य र इन्टोमोलोजी सम्बन्धी तालिम/अभिमुखीकरण,बिभिन्न समिति बैठक खर्च, किटनाशक झुल वितरण र प्रदेश स्तरीय औलो निवारण कार्यक्रमहरु

सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मीहरुका लागि औलो रोग अभिमुखिकरण

(२)

2.7.22.1026अस्पतालहरूमा MMDP क्रियाकलाप संचालनको लागि जिल्लाबाट सहयोगी सुपरभीजन

अस्पतालहरूमा MMDP क्रियाकलाप संचालन

(३)

2.7.22.1028अस्पतालहरूमा Early Warning and Reporting System (EWARS) सम्बन्धी क्रियाकलापहरु, data verification and validation तथा Data Monitoring Committeeको बैठक तथा खर्च

अस्पतालहरूमा Early Warning and Reporting System (EWARS) सम्बन्धी क्रियाकलापहरु

(४)

2.7.22.1028Drinking Water Safety Plan and Drinking Water Quality Surveillance Program तथा संक्रामक रोग निगरानी कार्यक्रम

Drinking Water Safety Plan and Drinking Water Quality Surveillance Program

(५)

2.7.22.1066औलो खोजपड्ताल, foci अनुसन्धान तथा प्रतिकार्य, iDES, बिषादी प्रतिरोध सम्बन्धी अनुसन्धानात्मक  क्रियाकलापहरु, आन्तरिक कार्यक्रम पुनरावलोकन तथा मूल्याङ्कन एबम अनुगमन, सहयोगात्मक सुपरिबेक्षण, स्थलगत प्रशिक्षण तथा प्रमाणीकरण, आप्रवासी कामदार लक्षित क्रियाकलापहरु

औलो खोजपड्ताल, foci अनुसन्धान तथा प्रतिकार्य

(६)

2.7.22.1069डेंगी तथा जापानिज इन्सेफ्लाइटिसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह तथा बहु-क्षेत्रीय सरोकारवालाहरुसँग समन्वय एवं पैरवी, तथा लामखुट्टेको बासस्थान खोजी, लार्भा नष्ट गर्ने अभियान तथा जनचेतना कार्यक्रम

 डेंगी तथा JE को रोकथाम तथा नियन्त्रण

(७)

2.7.22.1082औलो, कालाजार तथा अन्य कीटजन्य रोग प्रभावित क्षेत्रहरूका साथै महामारी हुने स्थानहरूमा बिषादी छिड्काउ कार्यक्रम सञ्चालन गर्ने

बिषादी छिड्काउ कार्यक्रम सञ्चालन गर्ने

(८)

2.7.22.1083कालाजारको केस बेस सर्भिलेन्स, कालाजार बिरामीको उपचारका लागि अस्पतालहरूमा आउने बिरामीहरूको यातायात र निदान खर्च वापत सोधभर्ना (विरामीको यातायात खर्च रू.२००० र निदानका लागि सोधभर्ना रू. ५०००)

कालाजारको केस बेस सर्भिलेन्स

(९)

7.2.9.51Hypertension Care cascade कार्यक्रम लागु भएका जिल्लाहरु (तीन वटा) मा स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि, अनुगमन तथा औषधि खरीद

Hypertension Care cascade कार्यक्रम लागु भएका जिल्लाहरुका लागि

३७००११०६

अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण कार्यक्रम

(१)

2.7.22.1029कुष्ठरोगको नियमित उपचार पूरा गर्ने विरामीको लागि यातायात खर्च तथा कुष्ठरोगको जटिलताका बिरामीहरू प्रेषण केन्द्रमा उपचारका लागि आउँदा जादाको लागि यातायात खर्च

 Transportation Allowance_LeprosyPatient

(२)

2.7.22.1084कुष्ठरोग विरामी सक्रिय खोजपड्ताल, LPEP कार्यक्रम, कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन सम्बन्धि जनचेतना, प्राविधिक अन्तरक्रिया, समिक्षा एवं योजना तथा प्राविधिक onsite coaching

 Leprosy LPEP Program

३७००११०९

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र

(१)

2.7.22.1072स्वास्थ्यका विभिन्‍न विषयहरू सम्बन्धि संचार

 विभिन्न विषयमा संचार

(२)

2.7.22.1087सुर्तीजन्य पदार्थ तथा मदिरा नियमन तथा नियन्त्रणका लागि  समन्वय बैठक तथा अनुगमन

 सुर्तिजन्य पदार्थ_समन्वय बैठक

(३)

2.7.22.955नसर्ने रोग पहिचान सम्वन्धि संचार अभियान तथा दिवसहरु मनाउने

 नसर्ने रोग पहिचान सम्वन्धि संचार

३७००१११५

उपचारात्मक सेवा कार्यक्रम

(१)

2.7.22.993उपचारात्मक सेवा सम्वन्धि स्वास्थ्य कार्यालयबाट संचालन हुने कार्यक्रम

 ---------------------------------

१. आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धती (BHS STP) सम्वन्धि स्वास्थ्यकर्मीलाइ अभिमुखीकरण

 २. स्वास्थ्यकर्मीहरुका लागि आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्वन्धि प्राथमिक उपचार बारे अभिमुखीकरण

 ३. स्वास्थ्य चौकी (आधारभूत स्वास्थ्य सेवा केन्द्र) को न्युनतम सेवा मापदण्ड सम्वन्धि समिक्षा , अनुगमन. पारस्परिक अवलोकन भ्रमण तथा सुद्रिधिकरण

 ४. आधारभूत औषधिको Quantification तथा  Forecasting)

 उपचारात्मक सेवा कार्यक्रम (४ प्रकार)

३७००१११६

नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम

(१)

2.7.22.1011राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम (स-सम्मान बिदाइको लागि)

 FCHVs Farewell Program